|  

१५ करोड पटक हेरिने पहिलो गीत बन्यो

१९ जेठ, काठमाडौँ ।  कुटुमा कुटुु युट्युबमा सर्वाधिक हेरिने गीत बनेको छ ।

 सुपरहिटसिनेमा ‘२ रुपैयाँ’मा समावेश उक्त गीतले युट्युबमा १५ करोड भ्युज पाएको छ । १५ करोड पटक हेरिने यो पहिलो नेपाली गीत हो । 

राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको गीतमा अभिनेत्री स्वस्तिमा खड्कालाई फिचर्ड गरिएको गीतमा निश्चल बस्नेत, आशिफ शाह, बुद्धि तामाङ लगायतका कलाकारले पनि नृत्य गरेका छन् ।