|  

रवि र स्मिताको  ‘राजा रानी’ सार्वजनिक

१९ जेठ, काठमाडौं । नेपाल आइडल विजेता रवि ओड र गायिका स्मिता दाहालको स्वर रहेको गीत ‘राजा रानी’ सार्वजनिक भएको छ ।

गीतमा शब्द भीम बिसीको र संगीत रिकेश गुरुङ रहेको छ ।  गीतको भिडियोमा कविता श्रेष्ठ, रवि ओड, प्रियंका शिवाकोटी र दिनेश विष्टको अभिनय छ ।