२० जेठ, काठमाडौं । बागमती प्रदेशसभा सचिवालयमा प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता भएको छ । बिहीबार बागमती प्रदेशकी सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले उक्त विधेयक प्रदेशसभा सचिवालयमा दर्ता गराएकी हुन् ।
मन्त्री बस्नेतले उक्त विधेयक सरकारी विधेयकको रुपमा ६२ नम्बरमा दर्ता गरेकी बागमती प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए ।
संसदीय व्यवस्था अनुसार संसद सचिवालयमा आज दर्ता भएको उक्त विधेयक आगामी ५ दिनपछि संसदमा टेबुल हुने र आवश्यक छलफल गरी संसदबाट पास भइ ऐन बन्नेछ ।
उक्त विधेयकमा प्रदेश सरकारले संचालन गर्ने आफ्नै विश्व विद्यालयको व्यवस्थापन र अन्य संस्थाले विश्व विद्यालय संचालन गर्न चाहेमा बोर्ड गठन गरी उक्त बोर्डको निर्णय अनुसार मुनाफा रहित शैक्षिक गतिविधि संचालन गर्न पाउने व्यवस्था गरिएको जनाइको छ ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar