|  

जसपा सरकारमा, रेशम चौधरीको मुद्दा फिर्ताबारेमा सरकारबाट आयो यस्तो निर्णय (भिडियो)

२२ जेठ, काठमाडौं । यतिबेला जनता समाजवादी पार्टी जसपा सरकारमा गइसकेको छ । जसपाकै सांसद रेशम चौधरीको रिहाईको बिषय पनि केही समययता चर्चामा रहेको छ ।

उसो त सरकारले टिकारपुर घटनाका ५८ आरोपीहरुमाथिको मुद्दा फिर्ता लिने बिषयमा पनि निर्णय गरिरहेको छ । यसका लागि सरकारले थारु कल्याणकारी समाजसँग छलफल गरिरहेको छ ।

यसै बिषयमा थारु कल्याणकारी समाजसँग वार्ताका लागि सरकारले गठन गरेको वार्ता टोलीका तीन सदस्यमध्येकी एक भगवती चौधरी हेडलाइन बिशेषमा आएकी छन् ।

रेशम चौधरीको रिहाई र टिकापुर घटनाको बिषयमा उनका बिशेष खुलासाहरु हेर्नुहोस् भिडियोमा :