|  

हेडलाइन नेपालटिम, पूण्य गौतम र किशोर खतिवडाले  नारायणी किनारमा बाँडे गरिबलाई खाना (भिडियो)

२७ जेठ, काठमाडौँ । हेडलाईन नेपालको साथमा अभिनेता किशोर खतिवडा  र लक्ष्मी गदाल गरिब दुखीलाई खाना खुवाउन नारायणी तिरमा पुगेकाछन् ।  

टिममा सामाजिक अभियान्ता पुण्य गौतम पनि रहेका छन् । कोरोना भाइरसको माहामारीका बेला समस्यामा परेका गरिब र असाहायहरुलाई उनीहरुले भोजनको व्यवस्था गरेका हुन् ।
यसअघि लोकप्रिय पत्रकार सञ्जिव रेग्मीसहितको हेडलाइन नेपालको टिम, पुण्य गौतम र किशोर खतिवडासहितको यो टिमले धुर्मुस सुन्तली क्रिकेट रंगशालाका मजदुरहरुलाई समेत राहत वितरण गरेको थियो ।

हेर्नुहोस् भिडियो :