|  

 गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली  नियुक्त

२९ जेठ, काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् ।  

संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।