|  

सुजिता भण्डारी प्रकरण : सरकार र राजनीतिक दलमाथि जंगिए काँग्रेस नेता पौडेल (भिडियो)

२७ असार, काठमाडौँ। सुजिता भण्डारी मृत्यु प्रकरणमा नेपाली काँग्रेसका युवा नेता टेकराज पौडेलले कडा टिप्पणी गरेका छन् । 

उनले हेडलाईन विशेषसँगको अन्तवार्तामा बोल्दै  सुजिता अपहरणमा सरकार र सरोकारवाला सबै गैरजिम्मेवार भएको बताएका हुन् ।

सुजिताले अपहरणमा परिसकेको जानकारी गराउँदै समेत उनको ज्यान बचाउन नसक्नुमा सरकार, प्रशासन र रजानीति दल सबै जिम्मेवार भएको टिप्पणी गरेका छन् ।

सरकारको यो अवस्थाबाट जनता निर्दयी बनेको उनको भनाइ छ । यसबाहेक उनले पछिल्लाे नेपाली राजनीतिक अवस्था एवं नेताहरू चित्र र चरित्रका बिषयमा समेत विभिन्न अभिव्यक्ती सार्वजनीक गरेका छन् ।

बाँकी हेर्नुहोस् भिडियोमा :