|  

साउन ३१ बाट कक्षा १२ को परिक्षा सञ्चालन हुने 

५ साउन काठमाडौं । राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि शुरु गर्ने भएको छ ।

मंगलबार बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । 

उपनियन्त्रक सुवास पन्तले ३१ गते देखी परिक्षा सञ्चालनमा आउने जानकारी दिएका छन् ।