|  

टोकियो ओलम्पिकः रुसकी सुटर भात्साराश्किनालाई दोहोरो स्वर्ण

१५ साउन काठमाडौं । रुसकी भितालिना भात्साराश्किनाले टोकियो ओलम्पिकमा दोहोरो स्वर्ण पदक जितेकी छन्। 

उनले सुटिङको महिला २५ मिनेट पिस्तोलमा दक्षिण कोरियाकी किम मिनजुङलाई सुट–अफमा ४–१ ले पछि पार्दै स्वर्ण पदक जितेकी हुन्। दुवैको समान ३८ अंक आएको थियो। भात्साराश्किनाले १० मिटर एयर पिस्तोलमा पनि स्वर्ण पदक जितेकी थिइन्। 

उनले १० मिटर एयर पिस्तोल मिक्स टिheaममा पनि रजत पदक जितेकी थिइन्।