|  

चलचित्र क्षेत्रमा हुने गरेको शोषणबारे यस राजले गरे यस्तो पर्दाफास !

२६ भदौ, काठमाण्डौ । कलाकार तथा नायक यश राज गराचले फिल्म क्षेत्रमा महिलामात्र नभएर पुरुषले पनि शोषण भोग्नुपरेको बताएका छन् ।

हेडलाईन नेपालको हेडलाइन विषेशमा कुरा गर्दै उनले यस्तो बताएका हुन् ।उनले आफ्नो सम्पुर्ण ध्यान फिल्म क्षेत्रमा रहेको समेत बताए । उनी भन्छन्, ʻ अहिले भाइरलको जमाना छ, भाइरल हुनुभन्दा हिट हुनु राम्रो हो । भाइरल भए केहिसमयका लागि मात्र हो तर हिट हुनुभनेको सधै रहने कुरा हो ।ʼ

उनले आफु अभिनेता प्रशान्त ताम्राकारबाट प्रभावित भएर चलचित्र क्षेत्रमा आउने सोँच बनाएको पनि  बताए ।
भिडियो हेर्नुहोस ।