|  

उर्फी जावेद आफूले लगाएको कपडाका कारण चर्चामा, हेर्नुहोस तस्बिरहरु

२७ भदौ, काठमाडौं । उर्फी जावेद बिग बोस ओटीटीबाट एक हप्तामै एलिमिनेट भएकी थिइन् । तर साबाट एलिमिनेट भएर बाहिर आएपछि उनी निकै चर्चामा रहिन् । कारण उनको पहिरन । उनी आफूले लगाएको कपडाका कारण ट्रोल र चर्चामा आउने गरेकी छिन् ।

केहीसमय अघि उनी एयरपोर्टमा ब्रा फ्लान्ट गर्दै देखिएकी थिइन् । उनले ब्रा भन्दा माथी क्र्प डेनिम शर्ट लगाएकी थिइन् । क्रप शर्टका कारण उनको ब्रा देखिएको छ जसका कारण उनको सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो ।