|  

एकैपटक ८५ जना सहसचिबको सरुवा, यस्तो छ सूची

२९ भदौ, काठमाण्डौ । सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत एकैपटक ८५ जना सहसचिवको सरुवा गरेको छ ।

सामान्य प्रशासन मन्त्रीको जिम्मेवारीमा समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज उनीहरुको सरुवा गरेका हुन् । सहसचिबहरुलाई प्रदेशका विभिन्न मन्त्रालयमा सचिवको जिम्मेवारी दिएर पठाइएको छ ।