|  

कतारले प्रष्ट सम्झौता विना काबुल विमानस्थलको जिम्मेवारी नलिने

२९ भदौ काठमाडौं । कतारले तालिबानलगायत सबै संलग्न पक्षहरूसँग स्पष्टू सम्झौता विना काबुल एयरपोर्टको जिम्मेवारी नलिने जनाएको छ।

कतारका विदेश मन्त्री शेख मोहम्मद बिन अब्दलरहमान अल थानीले मङ्गलवार एक पत्रकार सम्मेलनमा सबै कुराको प्रष्टता र सुनिश्चितता नभई विमानस्थलको सञ्चालन बारे जिम्मेवारी नलिने घोषणा गर्नु भएको छ।