|  

 नेपाली चलचित्र जगतका वरिष्ठ कलाकार सरोज खनाल हेडलाइन बिशेषमा हेर्नुहोस् भिडियो

३ असोज, काठमाडौँ । नेपाली चलचित्र जगतमा जिवन्त योगदान दिँदै आएका कलाकार सरोज खनालले नेपाली सिनेक्षेत्रका सम्पूर्ण कुराहरु सार्वजनिक गरेका छन् ।

नेपाली सिनेजगतमा लामो समयको पोख्त अनुभव बटुलेका कलाकार खनालले नेपालमा सुरुवाती बेलादेखिका समस्यादेखि सफलताको कुराहरु सार्वजनिक गरेका हुन् ।

हेडलाइन नेपालको हेडलाइन बिशेषमा बोल्दै चलचित्रकर्मी खनालले आफ्नो जिवनका सफलता र संघर्षका कुराहरु समेत खुलासा गरेका छन् ।

उनले पछिल्लो समय नेपाली चलचित्रहरुमा कन्टेन्ट फितलोको भएको चिन्ता व्यक्त गरेका छन् । जसका कारण नेपाली दशर्कहरु नेपाली चलचित्र भन्दा विदेशी चलचित्रमा बढी रुची देखाउन थालेको उनको गुनासो छ ।

हेर्नुहोस् कलाकार खनालसँगको बिशेष अन्तर्वाता :