|  

अष्टलक्ष्मी शाक्यबारे मिति नै तोकेर गरियो यस्तो खुलासा !! (भिडियो सहित)

२१ असोज, काठमाडौं । नेकपा एमालेबाट माधवकुमार नेपाल पक्ष छुट्टिएर नेकपा एकिकृत समाजवादी पार्टी बनेसँगै बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छिन् ।

अहिले एकिकृत समाजवादीका सांसदले मुख्यमन्त्री शाक्यलाई समर्थन गरेका छैनन् । माधव पक्षकी खरो नेता भनेर चिनिने शाक्यले माधवलाई छाडेर एमालेमै बसेवापत उपहार पाएको मुख्यमन्त्री पद अहिले धरापमा छ ।

बागमती प्रदेशको सरकारका विषयमा चर्चा परिचर्चा भैरहदा बागमती प्रदेश सांसद दिपेन्द्र श्रेष्ठले हेडलाइन नेपालसँगको कुराकानीमा मिति नै तोकेर यस्तो खुलासा गरेका छन् ।