|  

साफ च्याम्पियनसिपमा कैद भएका मनै छुने तस्विरहरु

२७ असोज, काठमाण्डौं । साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र बंगलादेशबीच खेलमा भएको छ ।

दुवैटिमले बराबरी खेलेका छन् । यो बराबरीसँगै नेपाल फाइनलमा प्रवेश गरेको छ । खेलका दौरानमा खिचिएका मनै छुने तस्वीरहरु: