|  

नयाँ पुस्ताले आफुलाई चिन्दैनन् - मौसमी मल्ल ( भिडियो )

२७ असोज, काठमाण्डौं । बरिष्ठ कलाकार तथा अभिनेत्री मौसमी मल्लले नयाँ पुस्ताले आफुहरुलाई बिर्सेको भन्दै दुःख ब्यक्त गरेकी छिन् ।

हेर्डलाइन नेपालको हेर्डलाइन विशेषमा कुरा गर्दै उनले यस्तो बताएकी हुन् । नायीका मल्ल धेरै समयदेखि चलचित्र क्षेत्रवाट टाढा रहेकी छिन् । उनलाई चलचित्रबाट के ले टाढा लादैछ त ?  हरौँ भिडियो ।