|  

भिडियोमा सुनसान काठमाण्डौ


२८ असोज, काठमाण्डौं । अरु बेला खचाखच हुने काठमाण्डौ उपत्यकाका व्यस्त सडक र गल्लीहरु अहिले सुनसान छन् ।

सुनसान सडक र गल्लीमा सुरक्षाकर्मी मात्रै छन् । नेपालीहरुको महानपर्व विजयादशमी मनाउन प्रायः सवै गाउँघर तिर गएकाले उपत्यका सुनसान भएको हो । सडकमा गाडी नचल्दा र मानिसहरुको भिडभाड नहुँदा काठमाण्डौ धुँवाधुलो, फोहोररहित बनेको छ । वातावरण पनि सफा भएको छ । हेर्नुहोस भिडियो ।
 

https://headlinenepal.com/images/ckfinder/userfiles/files/video-1634223140(1).mp4