|  

आफुले आमाबाट नै अभिनय सिकेः निर शाह

२९ असोज, काठमाण्डौं । बरिष्ठ कलाकार निर शाहले आफुलाई बाल्यकालमा गाउँघरमा राजा भनेर बोलाउने गरेको स्मरण गरेका छन् । 

हेडलाईन नेपालको हेर्डलाइन विशेषमा कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफु चलचित्र बन्नु भन्दा पहिले नै आएको जिकिर गरे । आफुले आमाबाट नै अभिनय सिकेको उनले बताए ।

नयाँ कलाकार हालको प्रविधि र सिपमा अब्बल रहेको बताएका छन् । उनले नयाँ पुस्ताले अहिलेको भन्दा राम्रो, शसक्त र अझ प्रभावकारी चलचित्र निमार्ण गर्ने कुरामा आशा ब्यक्त गरे । बाँकी भिडियोमाः