|  

एमसीसी पास गर्न खोजिए बन्दुक बोकेर सडकमा निस्कन्छौ - बसन्त बिक्रम पाण्डे

२२ पुस, काठमाडौं । वीर गोर्खाली अभियानका अभियन्ता बसन्त विक्रम पाण्डेले कमल थापा पश्चिमाका गोटी भएको टिप्पणी गरेका छन् ।

हेडलाईन नेपालको हेर्डलाइन विशेषमा कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले एमसीसीको विषयमा पनि बोलेका छन् । उनले एमसीसी पास गर्न खोजिए बन्दुक लिएर सडकमा उत्रने समेत चेतावनी दिए ।

बाँकी भिडियोमा