|  

‘बेवारिसे लाससँग आफ्नो प्रेम र सद्भाव छ’ - बिनय जंग बस्नेत( भिडियोसहित)

२७ पुस, काठमाडौं । कुनैबेला दुव्र्यसनमा फसेर पुर्नजीवन पाएका बिनय जंग बस्नेत अहिले सामाजिक अभियन्ता बनेका छन ।

उनी पशुपतिका बेवारिसे लास पोल्नुका साथसाथै अन्य सामाजिक कार्य पनि गर्ने गर्दछन् । उनले विगत १० वर्षदेखि बेवारिसे लास जलाउदै आएका छन् । सामाजिक अभियन्ता बस्नेतले आफुलाई बेवारिसे लास देख्ने वित्तिकै माया लाग्ने बताउँछन् ।

उनी भन्छन्, ‘ हरेक बेवारिसे लासको आफन्त भनेकै मै हो । आफुलाई लास प्रतिको प्रेम र सद्भाव सधै रहन्छ, कहिल्यै पनि मलाई लाससँग घिन र डर लाग्दैन् । बेवारिसे लासको आत्माको शान्तिको लागि म यो काम जारी राख्नेछु । ’

बाँकी भिडियोमा हेर्नुहोस ।