|  

विद्यार्थीद्धारा नोबेल सञ्चालक शर्माको पुतला दहन

२९ पुस, काठमाडौं । विराटनगरमा  आन्दोलनरत नोबेल मेडिकल कलेजका विद्यार्थीले आज  कलेजका सञ्चालक सुनील शर्माको पुतला दहन गरेका छन् ।

निरन्तर एमबीबीएसको अतिरिक्त शुल्क घटाउन माग गर्दै आन्दोलनमा रहेका विद्यार्थीहरुले आज  नोबेल परिसरमै शर्माको पुतला दहन गरेका हुन् ।