|  

आइतबार सार्वजानिक बिदा

३० पुस, काठमाडौं । लुम्बिनी प्रदेशमा माघ २ गतेका दिन सार्वजनिक बिदा दिइने भएको छ ।

माघे संक्रान्तिका अवसरमा आइतवार सार्वजनिक बिदा दिइएको हो । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार माघे संक्रान्तिका दिन बिदा दिइएको जनाएको छ ।