|  

हेर्नुहोस् आजको विदेशी विनिमयदर

८ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज (शनिबार) विदेशी मुद्राको  विनिमय दर अमेरिकी डलर १ को खरिद दर १ सय १८ रुपैयाँ ७७ पैसा र विक्री दर १ सय १९ रुपैयाँ ३७ पैसा रहेको छ ।

यस्तै यूरोपियन यूरो १ को खरिद दर १ सय ३४ रुपैयाँ ६६ पैसा र विक्री दर १ सय ३५ रुपैयाँ ३४ पैसा, यूके पाउण्ड स्टर्लिङ १ को खरिद दर १ सय ६१ रुपैयाँ १५ पैसा र विक्री दर १ सय ६१ रुपैयाँ ९६ पैसा, स्वीस फ्याङ्क १ को खरिद दर १ सय ३० रुपैयाँ १४ पैसा र विक्री दर १ सय ३० रुपैयाँ ० पैसा तोकिएको  नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी अष्ट्रेलियन डलर १ को खरिद दर ८५ रुपैयाँ ३९ पैसा र विक्री दर ८५ रुपैयाँ ८२ पैसा, क्यानाडियन डलर १ को खरिद दर ९४ रुपैयाँ ८३ पैसा र विक्री दर ९५ रुपैयाँ ३१ पैसा, सिङ्गापुर डलर १ को खरिद दर ८ रुपैयाँ २७ पैसा र विक्री दर ८ रुपैयाँ, साउदी अरेवियन रियल १ को खरिद दर ३१ रुपैयाँ ६६ पैसा र विक्री दर ३१ रुपैयाँ ८२ पैसा, कतारी रियल १ को खरिद दर ३२ रुपैयाँ ६२ पैसा र विक्री दर ३२ रुपैयाँ ७ पैसा, यूएइ दिराम १ को खरिद दर ३२ रुपैयाँ ३४ पैसा र विक्री दर ३२ रुपैयाँ ५० पैसा र मलेसियन रिङ्गेट १ को खरिद दर २८ रुपैयाँ ३७ पैसा र विक्री दर २८ रुपैयाँ ५१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।