१०माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले मंगलवारदेखि अनलाइनबाट बढाइ सञ्चालन गर्ने भएको छ ।
यसका लागि आवश्यक तयारी गर्न विश्वविद्यालयले सबै आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसलाई निर्देशन दिएको छ ।
सोमवारसम्म अनलाइन कक्षाको सम्पूर्ण तयारी सक्न पनि विश्वविद्यालयका रजिस्ट्रार कार्यालेले डिन कार्यालय, विभाग तथा क्याम्पसहरूलाई निर्देशन दिएको छ ।