२६ बैशाख, काठमाडौं । टिकटकर रिदम क्षेत्रीले कानुनले दिए आफु पल शाहको सट्टामा जेल बस्ने बताएका छन् ।
हेडलाईन नेपालको हेडलाईन विशेषमा कुरा गर्दै उनले आफु पलको लागि ज्यान दिन पनि तयार रहेको भन्दै यस्तो बताएका हुन् । उनले आफु सँधै पलको फोटो साथमै बोकेर हिड्ने गरेको पनि जानकारी दिए । टिकटकर रिदमले पललाई सम्झेर धेरै रोएको भन्दै पलसँग भेट्ने बातावरण बनाइदिन हेडलाईन नेपालसँग आग्रह समेत गरेका छन् ।