|  

विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ? यस्तो छ आजको विदेशी विनिमयद

३० वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।जसमध्ये आज अमेरिकी एक डलरको खरिद दर १२३ रुपैयाँ ५७ पैसा र बिक्री दर १२४ रुपैयाँ १७ पैसा रहेको छ।

यस्तै, युरो एकको खरिद दर १२९ रुपैयाँ ०२ पैसा र बिक्री दर १२९ रुपैयाँ ६५ पैसा,बेलायती पाउण्ड एकको खरिद दर १५० रुपैयाँ ९८ पैसा र बिक्री दर १५१ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् कुन देशको मुद्राको दर कति ?