|  

 बढ्यो टिभिएस स्कुटर तथा मोटरसाइकलको मूल्य,कति पूग्यो? (मूल्यसूचीसहित)

३० वैशाख, काठमाडौं । टिभिएसका स्कुटर तथा मोटरसाइकलको मूल्य बढेको छ।नेपालका लागि टिभिएस आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नयाँ मूल्यसूची सार्वजनिक गरेको हो।

मूल्य सार्वजनिक भएसँगै अधिकांश मोडलको मूल्य बढेको देखिन्छ।सूचीमा सबैभन्दा धेरै टिभिएस रेडर १२५ मोटरसाइकलको मूल्य बढेको छ। यसको मूल्य दुई लाख ५६ हजार ९०० रुपैयाँ पुगेको छ। यसअघि दुई लाख ४७ हजार ९०० रुपैयाँ थियो। 

हेर्नुहोस् मूल्य सूची