|  

हालसम्म १० पालिकाको मतपरिणाम सार्वजनिक, सवैभन्दा एमाले अगाडी 

३१ बैशाख, काठमाडौं । हालसम्म १० वटा स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ ।

जसमध्ये सबैभन्दा धेरै नेकपा एमालेले ५ वटा स्थानीय तहमा जित हात पारेको छ । भने नेपाली कांग्रेसले ३ र नेकपा एकीकृत समाजवादीले २ वटामा जित हात पारेको छ।

जारी मतगणनामा एमाले ९४ स्थानीय तहमा अगाडी छ भने नेपाली कांग्रेस १०५ वटामा अगाडि छ । त्यस्तै नेकपा एस २ र नेकपा माओवादी केन्द १४ वटामा अगाडि छ। अन्य दल तथा स्वतन्त्र उम्मेदवार १५ स्थानमा अगाडि छन् ।