|  

भरतपुर महानगरमा एमालेको अग्रता, पछ्याउँदै रेणु

३१ वैशाख, काठमाडौं । भरतपुर महानगरपालिकामा मेयर पदमा एमालेका उम्मेदवार विजयी सुवेदीले सुरुवाती अग्रता लिएका छन्।हालसम्म १०० मत गणना हुँदा सवेदीले ४१ मत ल्याएका छन्।

भने,सुवेदीलाई गठबन्धनको तर्फबाट मेयर पदकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेणु दाहालले ३७ मत प्राप्त गर्दै पछ्याइरहेकी छिन्।त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ मत ल्याएर तेस्रो स्थानमा रहेका छन्।