|  

प्रधानमन्त्री देउवाकै वडामा कांग्रेस पराजित

३१ वैशाख, काठमाडौं ।प्रधानमन्त्री शेर बहादु्र देउवाको गृह पालिका गन्यापधुरा-१ मा कांग्रेस बिपीका उम्मेदवार विजयी भएका छन्।

विजयी भण्डारीले ६ सय ७३ मत ल्याएका छन्।उनीसँग कांग्रेसका उम्मेदवार चन्द्रबहादुर देउवा पराजित भए।चन्दले ५सय ४४ मत ल्याएका थिए। कांग्रेस बीपीले करुवा चुनाव चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गरेको थिए ।