|  

बुटवल उपमहानगरपालिका-१मा काँग्रेसका बागी उम्मेदवार विजयी

३१ वैशाख, काठमाडौं ।बुटवल उपमहानगरपालिका-१ को वडाध्यक्षमा नेपाली काँग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत विजयी भएका छन्।

उनी पुतली चुनाव चिह्नबाट चुनावी मैदानमा उत्रिएका थिए।सदस्यहरूमा भने काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।