|  

बालेन एमालेभन्दा १४१ मतले अगाडि

३१ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बानेल शाहले अग्रता कायमै राखेका छन्।

१८ सय मतग गन्दा बालेनले ६ सय १३ मत ल्याएर अग्रता कायमै नै राखेका छन्।यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ४ सय ७२ मत पाएका छन्। कांग्रेस उम्मेदवार सिर्जना सिंहले ३ सय ३५ मत  ल्याएकी छन्।

यस्तै राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले १ सय २ र स्वतन्त्र उम्मेदवार सुमन सायमीले ६२ मत पाएका छन्।