|  

​​​​​​​मोडलिङ संघका अध्यक्षले खोले घटनाको वास्तविकता ! (भिडियोसहित)

९ जेठ, काठमाडौं । रेग्मी थर गरेकी एक युवतीको न्यायको लागि युवाहरु सडकमा उत्रिएका छन् ।

जसलाई आरोप लागेको छ त्यस ब्यक्तिलाई पनि नेपाल प्रहरीले पक्राउ गरिसकेको छ । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले स्वयम्भूबाट पक्राउ गरेको थियो ।

आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा ती युवतीलाई उक्त ब्यक्तिले बलात्कार गरेको उनले अभियोग लगाएकी छन् । यहि विषयलाई लिएर हामीले मोडलिङ संघका केन्द्रिय अध्यक्ष दिनेश शाहीसँग कुराकानी गरेका छन् । उक्त कुराकानी भिडियोमा हेर्नुहोस ।