|  

रचनाको नयाँ गीत ‘बर्को बेरेर’सार्वजनिक

१४ जेठ, काठमाडौं । चर्चित गायिका रचना रिमालको स्वरमा नयाँ गीत ‘बर्को बेरेर’सार्वजनिक भएको छ।

महेश काफ्लेको शब्द र संगित रहेको गीतमा रचना रिमालको स्वर रहेको छ।उक्त गीतको भिडियोमा दिया श्रेष्ठ, महेश काफ्ले र दिपक कोइरालाको अभिनय रहेको छ।