|  

सेवाग्राहीमाथि दुर्व्यवहार र अश्लील गाली गर्ने नायब सुब्बा महतो पक्राउ

९ असार, काठमाडौं । लहान नगरपालिका स्तिथ प्रदेशिक अस्पतालमा कार्यरत बासुदेव महतो पक्राउ परेका छन् ।

सेवाग्राहीमाथि दुर्व्यवहार र अश्लील गाली गरेको आरोपमा नायब सुब्बा महतो पक्राउ परेका हुन्।सेवा सुस्त भएको भन्दै एक सेवाग्राहीले नासु महतोसँग गुनासो गर्न जाँदा सामान्य भनाभन भएपछि उनले दुर्व्यवहार गरेको आरोप छ।

डिएसपी कुमार मैनालीले उनलाई नियन्त्रणमा लिइएको पुष्टि गरे।महतोलाई यो भन्दा आगाडी पनि दूरव्यवहार गरेर सेवा ग्राहीले एक महिना अगाडी नै कुटेको थियो तर प्रशाशनले उल्टै पिडित सेवा ग्राहीलाई नै थुनुवामा एक दिन सम्म राखेका थिय ।त्यसकारण बासुदेव महतोको मनोबल बढेको देखिन्छ ।