|  

प्रधानमन्त्री देउवा लुम्बिनीमा

१० असार, काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवाको लुम्बिनी पुगेका छन् ।

लुम्बिनीमा देउवा सहित शिक्षा मन्त्री देवेन्द्र पौडेल, गृहमन्त्री बालकृष्ण खाँण लगाएको लुम्बिनी पुगेका छन् । उनीहरु अहिले लुम्बिनी बौद्ध विश्वविद्यालयले आयोजना गरेको दीक्षान्त समारोहमा सहभागी भएर दिउँसो नै काठमाडौ फिर्ता हुने कार्यक्रम रहेको छ ।