११ असार, काठमाडौं ।ओखलढुंगा लिखु गाउँपालिकाले आगामि आर्थिक वर्ष २०७९/०८० का लागि बजेट सार्वजनिक गरेको छ ।
आर्थिक वर्ष २०७९ /८० को नीति तथा कार्यक्रम र बजेट वक्तव्य प्रस्तुत गर्दै गाउँपालिका उपाध्यक्ष अस्मिता थापाले बजेट प्रस्तुत गरेकी हुन् ।
उनले आगामी आर्थिक वर्षको लागि कुल रु.४७ करोड ८१ लाख ३३ हजार ८ सय ३१ रुपायाँको प्रस्तावित बजेट प्रस्तुत गरेकी थिइन् ।