|  

कांग्रेस केन्द्रीय सदस्य प्रदीपकुमार सुनुवारलाई पत्नी शोक

१२ असार, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य प्रदीपकुमार सुनुवारकी धर्मपत्नी प्रमिला सुनुवारको मृत्यु भएको छ।

४६ वर्षीया सुनुवारको मध्यराति २ बजे मृत्यु भएको परिवारेले जनाएको छ ।ओखलढुंगा जिल्लाको खिजीस्थिात आफ्नै निवासमा सुनुवारको मृत्यु भएको बताइएको छ ।

सुनुवारलाई राती साँढे एक बजे गाह्रो भएपछि रातीनै  खिजिपलाटे अस्पतालमा लगिएको थियो । अस्पचालमा पु¥याएपछि उनको मृत्यु भएको हो ।उनको श्रीमान र दुई छोरा रहेका छन् ।