|  

शिक्षक सेवा आयोगद्वारा विभिन्न शिक्षकहरूको बढुवा सिफारिस (नामावलीसहित)

१५ असार, काठमाडौं । शिक्षक सेवा आयोग, शिक्षा विकास निर्देशनालय, हेटौंडाले माध्यमिक र निम्न माध्यमिक तहका शिक्षकहरुको बढुवा सिफारिस गरेको छ ।

बढुवा सिफारिस समितिको सचिवालयले कार्यसम्पादन मूल्यांकनका आधारमा शिक्षकहरूको बढुवा सिफारिस गरेको जनाएको छ ।