|  

बढ्यो सुनको मूल्य, तोलामा कति ?

१५ असार, काठमाडौं । साताको कारोबारको चौथो दिन आज (बुधबार)सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा १ सय रुपैयाँले घटेको हो।आज छापावाला सुन नेपाली बजारमा प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भइहरेको छ ।

यता तेजाबी सुन आज प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी तोलामा १५ रुपैयाँले घट्दै  प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।