|  

देशभर एकैदिन ६२ जनामा कोरोना पुष्टि

१५ असार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज पीसीआर विधिबाट १ हजार ८,एन्टीजेन विधिबाट ६ सुय १२ जनामा परिक्षण गर्दा थप ६२ जनामा कोरोना संक्रमण  पुष्टि भएको हो ।

आज कोरोना संक्रमणका कारण मृत्यु हुनेको संऋया शून्य रहको छ । त्यस्तै आज १९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा कोरोना सक्रिय संक्रमित संख्या २ सय ६१ पुगेको मन्त्रालयले जनाएको छ ।