|  

ज्ञानेन्द्र शाही प्रचण्डसंग डराएकै हुन् त ? (भिडियोसहित) 

१० श्रावण, काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेशलाई खारेज गर्नुपर्ने बताएको छ ।

३ दिनसम्म चलेको राप्रपा केन्द्रीय समितीको बैठकले उक्त छलफल गरेको प्रवक्ता ज्ञानेन्द्र शाहीले बताए । उनले हेडलाईन नेपालको हेडलाईन विशेषमा बोल्दै यस्तो बताएका हुन् ।

उनले भने,‘अब प्रदेश पाल्न नसक्ने,यो प्रदेश कुनै धर्म विषेश,पहिचान विशेष, जात विषेश नभई यो केबल अल्लमल्ल परेका कार्यकर्ताहरुलाई सेटलमेन्ट गर्नका लागि बनाइएको प्रदेश हो ।’तसर्थ राप्राले उक्त प्रदेशको खारेज गर्नुपर्ने निर्णय गरेको बताए । 

sp;