|  

रवि लामिछानेले गरे निर्मला पन्तकी आमासँग भेट (भिडियोसहित)

१६ श्रावण, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कञ्चनपुर पुगेर निर्मला पन्तको आमासँग भेट गरेका छन् ।

उक्त भेटमा उनले आफूले टेलिभिजन छाडे पनि राजनीतिमा आएको र राजनीति यात्रामा पनि मैले निर्मला पन्तको बलात्कारी र हत्यारालाई पत्ता लगाउनको लागि सत्य तथ्य बाहिर ल्याउनको लागि म लागी पर्ने बताए ।