१७ श्रावण, काठमाडौं । काठमाडौं-पोखराका सबै हवाई उडान रद्ध भएको छ ।प्रतिकूल मौसमका कारण काठमाडौं-पोखराका सबै हवाई उडान रद्ध गरिएको छ ।
आज (मंगलबारका लागि तय गरिएका सबै उडान खराब मौसमका कारण रद्ध गरिएको बुद्ध एयरले जनाएको छ । पोखरामा भारी वर्षा भइरहेकाले मंगलबारको सबै उडान रद्ध गरिएको हो ।