|  

उपत्यकामा ३५१ जनामा कोरोना पुष्टि

१९ श्रावण, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज काठमाडौंमा २ सय ४६,भक्तपुरमा १७ र ललितपुरमा ८८ जना संक्रमित थपिएका हुन् ।योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या तीन हजार ८७० पुगेको छ ।