|  

उपत्यकामा थप २ १४ जनामा कोरोना पुष्टि

२१ श्रावण, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज काठमाडौंमा मात्र १ सय ६३,ललितपुरमा ४४ र भक्तपुरमा ७ संक्रमित थपिएका हुन् ।