|  

यथार्थ बतायो भने अझै पनि ट्वीटर किन्न तयार छुः एलन 

२१ श्रावण, काठमाडौं । एलन मस्कले ट्वीटर कम्पनीले एक सय खाताको नमूना संकलन गर्ने विधि उपलब्ध गराए र त्यसको यथार्थ पहिचान गरेको बतायो भने पुरानो सर्तअनुसार कम्पनी किन्न तयार रहेको  बताए ।

शनिबार एक ट्वीटमा ‘मस्कले भने कि यदि ट्विटरको एसइसी फाइलिङ गलत छ भने सम्झौता अगाडि बढ्नु हुँदैन।एक ट्विटर प्रयोगकर्ताले मस्कलाई युएस एसईसीले कम्पनीको शंकास्पद दावीको अनुसन्धान गरिरहेको छ कि भनी सोधे,उनले भनेण्राम्रो प्रश्न। छानबिन किन हुदैन ?