|  

एलजी ब्रान्डको वासिङ मेसिनको टिभी विज्ञापन सार्वजनिक

१ भदौ, काठमाडौं । एलजी ब्रान्डको वासिङ मेसिनको टिभी विज्ञापन सार्वजनिक भएको छ ।

एलजीको अधिकारिक सामाजिक सञ्जालमार्फत विज्ञापन सार्वजनिक भएको हो । यस विज्ञापनमा नेपालको प्रख्यात कलाकारहरुलाई प्रयोग गरि एक पारिवारिक सम्बन्ध र भावनालाई प्रस्तुत गरेको छ । यस विज्ञापनमा मुख्य आमा छोराको सम्बन्ध , माया देखाउनुका साथै कसरी एउटा वाशिंग मसिनले परिवारमा खुसियाली लाउनुका साथै छोरा ले आमा प्रति माया र हेरचाह गर्नुपर्ने देखाइएको छ।

यो विज्ञापन नेपाली परिवार र मौलिकतामा स्थित रही एकदमै भावनात्मकता रुपले प्रस्तुत गरिएको छ ।