|  

क्रिकेटर लामिछाने सिङ्गापुरमा नरहेको खुलासा ! (भिडियोसहित)

३ भदौ, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दिप लामिछाने सिंगापुरमा नरहेको खुलासा भएको छ ।

सन्दिपका अधिवक्ता भनेर चिनिने सरोज कुमार घिमिरे सिंगापुर गएपछि सन्दिप पनि सिंगापुरमा नै छन भनेर समाचार आएको थियो । तर हेडलाईन नेपालसँग ती अधिवक्ताले आफु सन्दिपलाई भेट्न नभइ आफु परिवारसहित कन्फ्रेन्समा सहभागी हुन त्यँहा गएको प्रष्ट पारेका छन् । सन्दिप सिंगापुरमा रहेको भन्ने कुरा हल्ला मात्र रहेको उनले बताए ।

बाँकी भिडियोमा हेर्नुहोस ।